Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तु प्रहरीले हिरासत कक्षमा पुस्तकालय स्थापना

२५ माघ , काठमाडौं । अपराध अनुसन्धानको शिलशिलामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासत कक्षमा रहेका थुनुवाहरुमा सकरात्मक सोचको सृजना गर्ने उद्देश्यले निजहरुको मानसिक र वौद्धिक विकास गर्नको लागि “हिरासतमा किताब” कार्यक्रम अगाडी बढाएको एसपी दानबहादुर कार्कीले बताए ।

कपिलवस्तु लक्ष्मि बैँक तौलिहवा शाखा प्रमुख अर्पण श्रेष्ठले लक्ष्मी बैंकको तर्फबाट सृजनात्मक सोचमूलक, स्वास्थ्य सम्बन्धि, सकरात्मक सोचयुक्त, साहित्यिक लगायत गरि जम्मा ६५ (पैँसठ्ठी) थान पुस्तक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई हस्तान्तरण गरेका थिए साथै प्राप्त भएका पुस्तकहरु”हिरासत पुस्तकालय”मा अध्ययन गर्न सकिनेगरी राखिएको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment