Comments Add Comment

Advertisment

SKIP THIS

बायर्न पराजित

१ फागुन, काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख बकहमसँग ४-२ अन्तरले पराजित भएको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो ।

बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक-एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए । यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै