Comments Add Comment

Advertisment

SKIP THIS

कटुवा पेस्तोल सहित पक्राउ

१ फागुन , काठमाडौं । प्रहरीले झापाको भद्रपुर नगरपालिका-६ नयाँबस्ती बस्ने २४ वर्षीय मुगालाल माझीलाई १ थान अवैध कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा हतियार छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र २ नम्बर सशस्त्र प्रहरी गण झापाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्नेक्रममा घर बाहिर झोलामा लुकाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

कटुवा पेस्तोल सहित पक्राउ

एक थान कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

एक थान कटुवा पेस्तोल सहित पक्राउ