Comments Add Comment

Advertisment

SKIP THIS

कटुवा पेस्तोल सहित पक्राउ

२३ जेठ , काठमाडौं । भरतपुर महानगरपालिका-५ श्रृष्टि चोकबाट १ थान कटुवा पेस्तोल सहित सोही महानगरपालिका-६ बस्ने ४० वर्षीय दिपक पुनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ना.४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

कटुवा पेस्तोल सहित पक्राउ

एक थान कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

एक थान कटुवा पेस्तोल सहित पक्राउ