Comments Add Comment

Advertisment

SKIP THIS

जापान र सिंगापुरको पासपोर्ट विश्वकै बलियो

२ फागुन, काठमाण्डौं । पासपोर्ट बरियता जारी गर्ने संगठन हेनली एन्ड पार्टनर्सले २०२२ का लागि हेनली पासपोर्ट सूची जारी गरेको छ । यसमा एक पटक पुनः जापान र सिंगापुरको पासपोर्ट शिर्ष स्थानमा परेका छन् । यी दुई देशका नागरिक भिषा बिना १९२ देशमा भ्रमण गर्न सक्छन् ।

बरियतामा उत्तर कोरियाको पासपोर्ट १०४, सोमालियाको १०६ र यमनको १०७ औं स्थानमा छन् । पाकिस्तानी पासपोर्ट १०८ औं स्थानमा छ । पाकिस्तानी नागरिक केवल ३१ देशको मात्रै भिषा बिना भ्रमण गर्न सक्छन् । पाकिस्तानपछि सिरिया १०९, इराक ११० र अफगानिस्तान १११ स्थानमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै