Comments Add Comment

Advertisment

SKIP THIS

लाखौ डलरको पोन्जी स्किम चलाएका हलिउड अभिनेतालाई २० वर्षको जेल सजाय

३ फागुन, काठमाण्डौं । लाखौ डलरको पोन्जी स्किम चलाएकोमा हलिउड अभिनेता जाचारी होरविजलाई संघीय अदालतले २० वर्षको जेल सजाय सुनाएको छ । उनले छोटो अवधि मात्रै हलिउडमा अभिनय गरेका थिए ।

न्याय विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ,‘होरोविजले कम्तीमा पनि ६५ करोड डलर उठाएका छन् ।’ अक्टोबरमा होरोविजले संघीय सुरक्षा धोकाघडीको अभियोगमा आफुलाई निर्दोष मानन् अनुरोध गरेका थिए ।

सोमारको विज्ञप्तिमा उनले २४० महिनाको जेल सजाए बुझेका थिए र २३ करोड डलर भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख थियो । ३५ वर्षीय होरविजमाथि केही पैसा उनको व्यक्तिगत खातामा राखेको र यसको प्रयोग व्यक्तिगत घर किन्नका लागि प्रयोग गरेका आरोप लागेका छ । उनको घरको मूल्य झन्डै ५७ लाख डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै