Comments Add Comment

Advertisment

SKIP THIS

आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन

डीआइजी कृष्ण हरि शर्माले बागमती प्रदेश मातहतका प्रहरी कार्यालयहरुको निरिक्षण एवं अवलोकनका क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेर प्रहरी कर्मचारिहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

साथै व्यवसायिक कार्यदक्षताले भरिपुर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनले अंगिकार गरेका उदेश्यहरु पुरा हुने बताउदै हरेक प्रहरी कर्मचारीहरु दिन प्रतिदिन आफुलाई परिष्कृत गर्दै आचरणयुक्त प्रहरी कर्मचारिका रुपमा आफुलाई स्थापित गर्दै लैजानुको विकल्प नरहेको समेत बताउनु भयो ।

सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख डिएसपी प्रदिप सिंहले डिआईजीलाई समग्र सिन्धुली जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन , अपराध अनुसन्धान लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै