Comments Add Comment

Advertisment

SKIP THIS

कोटेश्वरमा ट्याक्सी जलाउन खोज्ने एक पक्राउ

४ फागुन, काठमाडौं । गुडिरहेको ट्याक्सी रोकेर आगो लगाउन खोज्ने काभ्रेका मंगल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । कोटेश्वर चोकमा ट्याक्सीमा आगो लगाउन खोज्ने मोक्तान नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता हुन् ।

गुडिरहेको बा २ ज ३०९० नम्बरको ट्क्यासीमा प्रट्रोल खन्याएर आगो लाउन खोज्दा प्रहरीले मोक्तानलाई नियन्त्रणमा लिएको हो । एमसीसी लगायतको विरोधमा नेकपासहितका केही दलले आज नेपाल बन्दको आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै