०८ फागुन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ ।
महासंघका अनुसार चाँदीको भाउ स्थिर रहि एक हजार ३०५ रुपैयाँमा कारोबार भएको हो ।


