Comments Add Comment

Advertisment

SKIP THIS

‘ए हो सोल्टिनी’ गीतको भिडियो सार्वजनिक

१० फागुन, काठमाण्डौं । कोहलपुरका विभिनन् रमणीय स्थलमा खिचिएको ‘ए हो सोल्टिनी’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । ​सरोजबाबु पंगेनी र पवित्रा सुनार अभिनित भिडियोको छायांकन, सम्पादन र निर्देशन कुन्दन चन्दले गरेका हुन् ।

बलु तामाङको स्वर रहेको गीतको शब्द र संगीत गायक बलु स्वयम् र सुनील सागर हुन् । इश्वर रिजालले निर्माण गरेको भिडियो एसके मिडियाको अफिसियलले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै