Comments Add Comment

Advertisment

SKIP THIS

आजको विदेशी मुद्राको विनिमयदर

१२ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र विक्रीदर ११९ रुपैयाँ ६० पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ १५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७३ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ४० पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको बिनीमय दर

विदेशी मुद्राको बिनीमय दर

विदेशी मुद्राको विनिमय दर