Comments Add Comment

Advertisment

SKIP THIS

आजको सुन चाँदीको मूल्य

१२ फागुन, काठमाण्डौं । आज एकै दिन सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै एकै दिन २५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम थियो । चाँदीको मूल्य एकै दिन ३५ रुपैयाँ बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आज सुन चादीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुन चादीको मूल्य