Comments Add Comment

Advertisment

SKIP THIS

क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

१३ फागुन , काठमाडौं । हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पसलमा आगलागी हुँदा २० लाखको क्षति

Advertisment

छुटाउनुभयो कि? सबै

पसलमा आगलागी हुँदा २० लाखको क्षति