Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनको राजधानी कीभमा गोली हानाहान

१३ फागुन , काठमाडौं । रुसले युक्रेनमाथि सैन्य कारवाही जारी जारी राख्दा युक्रेनको राजधानी कीभमा गोली हानाहानका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीलेपत्रकार क्रिस्टो ग्रोजेभले सार्वजनिक गरेको गोली हानाहानको अडियो सहितको भिडिओ सहित कीभमा हानाहानको आबाज सुनिएको जनाएको छ।

बीबीसीका पत्रकार पोल एडम्सले समेत कीभमा गोली हानाहानको आवाज सुनको जनाएको बीबीसीको समाचारमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै