Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

३० भाद्र , काठमाडौँ । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जन्येको छ ।

प्रहरीका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भयेकी छन । उनको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै