१५ फागुन, काठमाण्डौं । एमसीसी अनुमोदनका लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिएको हो ।
बैठक सकिएपछि माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटारबाट बाहिरिएका छन् । बैठकले के निर्णय गर्यो भनन्े सार्वजनिक भैसकेको छैन ।


