Comments Add Comment

Advertisment

SKIP THIS

अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

१५ फागुन, काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको ‘व्याख्यात्मक घोषणा’ पेस गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका हुन् । आजको बैठकले एमसीसी पारित गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै