Comments Add Comment

Advertisment

SKIP THIS

बनेपामा शंकास्पद वस्तु फेला

१६ फागुन , काठमाडौं । काभ्रेको बनेपामा एउटा शंकास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको हो ।

अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै