Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा प्रहरीद्धारा सामान नियन्त्रण

१६ फागुन, काठमाण्डौं । सर्लाही जिल्ला पर्सा गाउँपालिका–५ बाट प्रहरी टोलीले भन्सार छली ल्याएको समान नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेको दुइ वटा साइकलमा १ बोरा चिनी,२९ पिस साडी र २ बोरा चप्पल ल्याएको प्रहरी गस्ती टोलीले बताए । भन्सार छली समान ल्याउने क्रममा प्रहरी टोलीलाई देखि दुइ जना समान छाडी साईकल लिई फरार भएका छन् ।

उक्त समान प्रहरीले नियन्त्रणमा लिएको छ । सामानको मूल्य चालिस हजार बराबरको रहेको सुचना अधिकृत जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकरी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै