Comments Add Comment

Advertisment

SKIP THIS

‘सुगर फ्री’मा अञ्जलीको छमछमी (भिडियोसहित)

१० असार , काठमाडौं । अम्बिका थापा निर्मित एउटा म्युजिक भिडियो त्रिमूर्ति ईन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको स्वर समेटिएको ‘सुगर फ्रि’ गीतमा युवा पुस्ताका चल्तिका संगतीकार राजेन्द्र बजगाइ्ँको संगीत तथा संगीत संयोजन रहेको छ ।

मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराईको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायाँकन, बिमला तमाङको मेकअप, दीपक सिंहको कोरियोग्राफी र बिकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई राजेन्द्र बजगाईले नै निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै