Comments Add Comment

Advertisment

SKIP THIS

नगरपालिकाद्धारा दमक क्याम्पसलाई सहयोग

१७ फागुन , काठमाडौं । दमक नगरपालिकाले दमक बहुमुखी क्याम्पसद्वारा स्थापित अक्षयकोषमा रु १० लाख सहयोग उपलब्ध गराएको छ ।

आज यहाँ आयोजित कार्यक्रम नगर प्रमुख रोमनाथ ओलीले दमक बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनमा सहयोग पु¥याउन सहयोग उपलव्ध गराएको बताए ।

क्याम्पस सञ्चालनका लागि नियमित स्रोत जुटाउन छुट्टै अक्षयकोष निर्माण गरिएका क्याम्पस प्रमुख डा नेत्रबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै