नेप्सेमा ६४ अंकको पहिरो -
Comments Add Comment

नेप्सेमा ६४ अंकको पहिरो

१८ फागुन, काठमाण्डौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६४ अंकको पहिरो गएको छ । कुल ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा ६३.९८ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सूचक ४३.९८ अंकले घट्दै २५ सय ५४.६० अंकमा झरेको छ । यता क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.५२ अंकले घट्दै ४८८.६९ अंकमा झरेको छ ।

सबै उपसूचक ऋणात्मक भएको दिन सबैभन्दा बढी फाइनान्स समूहको सूचक अधिकतम ३.६५ प्रतिशतले घटेको छ भने, म्यानु एण्ड प्रो ३.६३ प्रतिशतले, हाइड्रोपावर ३.३९ प्रतिशतले घट्न पुगेका छन् । यस्तै, नन् लाइफ इन्स्योरेन्स ३.२८ प्रतिशतले, इनभेष्मेन्ट ३.२३ प्रतिशतले, अदर्श २.३१ प्रतिशतले र माइक्रोफाइनान्स समूह २.१४ प्रतिशतले घटेका छन् । ट्रेडिङ समूह २.०४ प्रतिशतले घटेको यस दिन बैंकिङ समूहको उपसूचक १.६१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

नेप्से परिसूचक ओरालो

नेप्सेमा ४३.१० अंकको गिरावट

नेप्सेमा ७.७३ अंकको गिरावट

यो साता ७१ अंकले घट्यो नेप्से

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से परिसूचक ओरालो

नेप्सेमा ४३.१० अंकको गिरावट

नेप्सेमा ७.७३ अंकको गिरावट

यो साता ७१ अंकले घट्यो नेप्से


This will close in 20 seconds