Comments Add Comment

काभ्रे प्रहरी हिरासत कक्षमा रहेका थुनुवाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

२२ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र बनेपा हेल्थ केयर प्रालिको सहकार्यमा शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको न्यायिक प्रहरी हिरासत कक्षमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी प्रमुख चक्रराज जोशीले बताएका छन् ।

No description available.

एसपी जोशीका अनुसार विभिन्न घटनामा संलग्न रही अनुसन्धानको क्रममा थुनामा रहेका १८ जना पुरुष र १ जना महिला गरी जम्मा १९ जना थुनुवाहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै