२४ फागुन , काठमाडौ । कि ईन्टरटेन्मेन्टको प्रस्तुती नेपाल टेलिभिजनका लागी ”नगरी हुन्न” पत्येक सोमबार राती ७ बजे सार्वजनिक गदै आएको छ ।
सिरियलले समसामाहिक बिषयवस्तु उठाएको ,शिवहरी नेपालको निर्देशन रहेको सिरियल ‘नगरी हुन्न ’ नया एपिसोड रिलिज भएको छ । ३२ मिनेट २३ सेकेन्ड समय भएको सिरियलमा सङ्गीतकार बिनय कार्की र ,शिवहरी नेपाल हुन् यस सिरियल ‘नगरी हुन्न ’को आफनै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
पछिल्लो लेखनमा माया शव्द (मिस युजु) भइरहेको छ । मायाको दुरूपयोग बढ्यो । नेपाली साहित्यमा पनि मायाको साटो खोटोवी लेखिँदैछ ।खोटोवी र मायाबीच फरक अवश्य छ । मायामा भेटघाट आवश्यक छ, खोटावीमा छैन । नेपाली लेखनमा भने खोटोवीमा माया हाबी भयो ।माया छल हो र यसको अर्थ मोह ।
पुतलीले बत्तिलाई मन पराउनु पनि माया हो । पुतली बत्तिका लागि मर्छ । बाँसुरीको धुनमा मृग भुल्छ । अनि, शिकारीले मृगलाई मार्न सक्छ ।माया भनेको कमजोरी हो । कमजोरी भएपछि हरेक कुरा आफ्नो बनाउन मन लाग्छ । माया प्राप्ति पनि हो । प्रेममा विछोड हुँदैन र धोका पनि ।
सिरियलमा रबी गिरी,रोशनी सापकोटा ,रोमा ,अस्मिता ,नम्रता , राम , अजर्य , गुणाखर, शोभा, विष्णु हरी, प्रशिद, कुबेर,सुजन, रोशन, पुर्ण , बाल कलाकार आकृती नेपाल , अनुज मोक्तान लगायतको अभिनय रहेको छ । यसमा व्यवस्थापन धिरेन्द्र चन्दको हो भनेक्रियाशिल टिम रोशन, कुबेर साथै निमार्ता गुणाखर र विष्ण्ुा हरीले गरेका छन् । सुरज श्रेष्ठ को छायाँकन तथा सम्पादन ४ के मिडिया रहेको सिरियल लाई कि ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । भिडियोमा :





