Comments Add Comment

Advertisment

SKIP THIS

मुख्यमन्त्री आदित्यनाथबाट राजीनामा : दोश्रो कार्यकालको तयारी

२७ फागुन , काठमाडौ । दोश्रोपटक सरकार निर्माण थालेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पदबाट राजीनामा दिएका छन् ।

उनले आज प्रदेशकी राज्यपाल आनन्दी बेन पटेलसमक्ष राजीनामा बुझाएका हुन् । योगी फेरि उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ ।

हालै भएको चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै