Comments Add Comment

Advertisment

SKIP THIS

मेयरमा चुनाव लड्न एसएसपीद्वारा राजीनामा

७ चैत , काठमाडौ । स्थानीय चुनाव लड्न नेपाल प्रहरीका एसएसपी गोविन्द कुमार साहले राजीनामा दिएका छन् । उनको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको छ ।

जागिर अवधि एक वर्ष बाँकी रहँदा उनले राजीनामा दिएका हुन् । साह नेपाली कांग्रेसबाट राजनीतिमा लाग्ने तयारीमा छन् ।

धनुषाको विदेह नगरपालिकाको मेयरमा उठ्ने तयारीमा उनी लागेका छन् । प्रहरीमा रहँदा उनी कमसल कार्यक्षमताका अधिकृत मानिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै