Comments Add Comment

Advertisment

SKIP THIS

बस र मोटरसाइकल ठोक्किंदा दुई जना गम्भीर घाइते , बस चालक फरार

११ चैत , काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा बस र मोटरसाइकल ठोक्किंदा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान बनेपाबाट धुलिखेल तर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ देउरालीका २८ वर्षीय सुनिल कुमार खड्का र पछाडि सवार सोही ठाउँका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् । घाइते दुबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

Advertisment

छुटाउनुभयो कि? सबै

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते