Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा ४८८ जनालाई बढुवा सिफारिस

१४ चैत , काठमाडौ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदसूचीमामा आइतबार ४८८ जनालाई बढुवा सिफारिस गरेको छ ।

तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरु २०७० र २०७१ मा प्रहरी सेवामा भर्ना भएकाहरु हुन् ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये दोस्रो सूचीमा शुक्रबार १७० जनाको बढुवा सिफारिस भएको थियो । यसअघि बिहीवार मात्रै १९१ जनाको बढुवा सिफारिस भएको थियाे ।

को परे बढुवा सिफारिसमा हेरौं सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै