Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षकको नियमित सरुवा गरेको छ ।

मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।

यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् ।

हेरौं सरुवा सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै