Comments Add Comment

Advertisment

SKIP THIS

टी-ट्वान्टी सिरिज : नेपाल र मलेसिया भिड्दै

१९ चैत , काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ ।

अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसिया नेपालविरुद्ध आज बदला लिन चाहन्छ ।

आजको खेल जितेमा मलेसिया फाइनल पुग्नेछ भने हारेमा प्रतियोगिताबाटै बाहिरिने छ।

आज मलेसियालाई हराएर नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै