Comments Add Comment

Advertisment

SKIP THIS

रुस–युक्रेन युद्धको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु , १३ पत्रकार घाइते

२२ चैत , काठमाडौं । रुसको आक्रमणका परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु भएको छ ।

युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो ।

युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो ।

त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । आठ पत्रकार अपहरणमा परेका छन् भने तीन जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै