Comments Add Comment

Advertisment

SKIP THIS

राधा पाण्डेको शब्द ‘एउटा फूल सजाको थिएँ’ गीतको भिडियो बजारमा

२४ चैत , काठमाडौं । प्रेमकथामा आधारित ‘एउटा रूप सजाको छु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

राधा पाण्डेको रचना रहेको गीतको भिडियो विश्वमुख युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा सन्तोष सापकोटा र अञ्जली श्रेष्ठको अभिनय छ । उनीहरूको यो डेब्यू भिडियो पनि हो ।

गीतमा विजय परियारले स्वर दिएका छन् । धनु ग्यामीको संगीत रहेको गीतको म्युजिक भिडियो दिक्षान्त मुभिज क्रियसनले तयार पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै