२५ चैत , काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले ६७३ प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो ।
२०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो ।
INSP24 (3)