Comments Add Comment

Advertisment

SKIP THIS

जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा पत्रकार खेमराज रिजाल

१४ असार , काठमाडौं । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा खेमराज रिजाल नियुक्त भएका छन । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा पत्रकार रिजाललाई तोकिएको छ ।

दाङ जिल्लामा पत्रकारिता क्षेत्रमा एउटा हस्तिका रुपमा रहेका नेपाली नाना पाटेकर भनेर पनि चिनिछ्न पत्रकार खेमराज रिजाल गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै