Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्धारा अवैध सालको काठ बरामद

२७ चैत , काठमाडौं । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-२ जबदीस्थित सप्तकोशी खोलाको किनारबाट बिहिबार सशस्त्र प्रहरीले करीब १ लाख २१ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको करीब २३ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय चतरामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै