Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली बक्स अफिसमा ‘आरआरआर’को कमाइ १२ करोड ग्रस

२८ चैत , काठमाडौं । एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नेपाली बक्स अफिसमा १२ करोड ग्रस कमाइ गरेको छ ।

रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको फिल्मले तीन सातामा यो कीर्तिमानी कमाइ गरेको हो । राजामौली निर्देशित ‘बाहुबली-२’ले नेपालमा २३ करोड ग्रस कमाइ गरेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै