Comments Add Comment

Advertisment

SKIP THIS

विस्का जात्रामा ढुङ्गा हानाहान , २० जनाभन्दा बढी घाइते

२८ चैत , काठमाडौं । भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घाइते भएका छन् ।

सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैँ-झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौने ९ बजेबाट ढुङ्गा हानाहान भएको थियो ।

जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झैँ-झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै