Comments Add Comment

Advertisment

SKIP THIS

नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको सपथ

२९ चैत , काठमाडौ । राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले पद तथा गोपनियताको शपथ लिनु भएको छ ।

मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।शपथपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले दाहाललाई संघीय संसदको प्रतिक चिन्ह समेत प्रदान गर्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ नाता पर्ने उहाँलाई सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै