३० चैत काठमाडौ । नेपाली हास्य जगतमा चर्चित पात्र हुन कलाकार प्रदिप पाठक नक्कली प्रचण्ड । उनी सानै देखि अभिनयमा लागे ।
धेरै ले उनी प्रचण्ड को क्यारिकेचर गरेर दर्सकलाइ मनोरञ्जन दिएका उनी कतिपय दर्सक ले माओबादिकै पार्टीका हुन कि भनेर नि भन्छन् । तर बास्तबमा उनी पहिले एमाले पार्टी मा रहेको र एमाले बाट टिकट नपाएपछी पार्टी परित्याग गरि स्वतन्त्र बाट तेमाल १ नम्बर बाट वडा अध्यक्ष मा उठ्न लागेको बताए। कलाकार पाठक सानै स्कुले जीवन देखिनै एमाले मै रहेछन । तर टिकट नदेको झोकमा स्वतन्त्र बाट उठ्न लागेको बताए । रोल माओबादिको गरेतापनी एमाले का हरेक कार्यक्रम मा पुगेको उनिले बताए । उहाँ भन्छन मलाइ जसरी कलाकारितामा दर्सकहरुले मन पराइदिनु भयो, आफ्नै गाउका जनताहरुले नै मलाइ जिताउनु हुनेछ भन्ने पूरा बिश्वास छ । नक्कली प्रचण्ड प्रदिप पाठक दर्जनौ सिरियल मा साथै ४-५ वटा ठुलो पर्दाको फिल्म मा समेत काम गरिसक्नु भयो । उहाले १२ मासे नामक चलचित्र पनि लेखन निर्माण गर्नुभयो भने उहाले आफैले निर्देशन गरेको फिल्म ठुलो माछा पनि रिलिज को तयारिमा रहेको छ ।
नक्कली प्रचण्ड स्वतन्त्र उम्मेदवार बाट उठ्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
४
५
तारकेश्वरमा The Uncounted Youths र Anahata Nepal को संयुक्त युवा अन्तरक्रिया सम्पन्न
२०८३ बैसाख २६ गते , शनिबार
६
तारकेश्वरकी महिलाको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला, हत्या स्वीकार्दै आरोपी पक्राउ
२०८३ बैसाख २२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


