६ वैशाख , काठमाडौ । भक्तपुरको गठाघरमा रहेको रेन्जेन दाेर्जे प्रा.ली (कसर)कम्पनी सन्चालक समितीकाे मिटिङमा खुकुरी प्रहार भएकाे छ् । खुकुरी प्रहार गर्ने ब्यक्तिलाई महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरि आबसेक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काभ्रेपलान्चोक जिल्ला तिमाल गाउँपालिका बस्ने बर्ष ४० को (उज्वल) भनिने ज्ञानधोज तामाङ रेन्जेन दाेर्जे प्रा.ली कम्पनीका अध्यक्ष तामाङले महिलालाई खुकुरी प्रहार गर्ने खोजेको जानकारी न्युज24ग्यालेक्सीलाई आएकाे छ ।
सामान्य बिबादले ठुलो रुप लिएपछि तामाङले खुकुरी निकालेर महिलालाई हान्छु भनेका थिए ।
ज्ञानधाेज नामक अध्यक्षले कम्पनीकाे सेयर बाडफाड र अहिले सम्म जति व्यक्ति आएपनि कम्पनी आफ्नै पक्कट मा राख्दै आएका रहेछन् । सेयर लगायत कम्पनीकाे मिटिङ हुदा अध्यक्ष ज्ञानधाेजले महिलालाई जवरजस्ती खुकुरी हान्देउ भन्दै खुकुरि टेबुलबाट झिकिरहेकाे हामिले दृश्यमा कैद गरेका छाै ।
उक्त ज्ञानधाेज तामाङकाे साथमा एक राउन्ड पेस्ताेल समेत रहेकाे र तामाङले म आफु माओवादी केन्द्रका अध्यक्ष पुष्ष कमल दाहाल (प्रचण्ड)काे मान्छे हु भन्दै थकाउने धमकाउने प्रबिधी बढ्दै गएकाे पाईयाे थप रिपाेटिङ आउन बाकी खुकुरी कम्पनीमै लुकाई प्रहार गर्न खाेजीएकाे दृश्य हामीले हेर्न सक्छाै ।


