Comments Add Comment

Advertisment

SKIP THIS

वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ

६ वैशाख , काठमाडौ । उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ घर भइ केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका ४५ वर्षका राजेश तिरुवा उपचारका क्रममा वीर अस्पतालबाट चैत २९ गते भागेका थिए ।

फरार तिरुवालाई हिजो काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment