०८ बैशाख , काठमाडौं । कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो ।