Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ४ डीआईजीले पाए जिम्मेवारी

वैशाख १०, काठमाडौं। नेपाल प्रहरीका हालै बढुवा भएका ४ डीआईजीहरूको पदस्थापना भएको छ ।

गृह मन्त्रालयको निर्णयानुसार ४ डीआईजीहरूको पदस्थापना भएको छ । पदस्थापना भइ जिम्मेवारी पाउने हरुमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् । यस्तै ४ डीआईजीको सरुवा पनि भएको छ ।po

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै