Comments Add Comment

Advertisment

SKIP THIS

अनलाइन होटल बुकिङ अब ‘होटल संसार’ बाट

१२ बैशाख , काठमाडौं । नेपालकै पहिलो अनलाइन होटल बुकिङ पोर्टल होटल संसार डटकम सुरु भएको छ ।

पर्यटन व्यवसाय चलायमान हुन थालेपछि समग्र होटल व्यवसायलाई प्रवर्द्धन गर्नेगरी उद्धव अधिकारीले अनलाइन होटल बुकिङ प्लेटफर्म निर्माण गरी सन्चालनमा ल्याएका हुन्।

होटल संसार डटकमका सिइओ समेत रहेका अधिकारीले नेपाली होटल व्यवसाय उकास्ने योजना बनाएर अनलाइन बुकिङ गर्ने प्रविधि सुरु गरेको बताए ।

‘हामीसँग दुई हजारभन्दा बढी होटल सम्पर्कमा आएका छन्, नेपालका मुख्य मुख्य शहर र पर्यटकीय केन्द्रहरूमा हामी पुगिसकेका छौँ । विश्वका जुनसुकै ठाँउबाट ती होटल अनलाइन बुक गर्न मिल्ने गरी सिस्टमको विकास गरेका छौँ’ अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै