Comments Add Comment

Advertisment

SKIP THIS

कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी राजेशनाथ बास्तोला

१६ वैशाख , काठमाडौ । कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलालाई सरुवा गरिएको छ । कर्णालीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर आइतबारबाट अवकाशमा जाँदै छन् ।

३० वर्षे सेवा अवधि पुरा गरेर वैशाख १८ मा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै उनी अवकाशमा जान लागेका हुन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आइतबार अवकाशमा जाने उच्च प्रहरी अधिकारीहरुलाई विदाई कार्यक्रम राखिएको छ ।

स्थानीय तह निर्वाचनको नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार बास्तोलालाई कर्णाली प्रदेशमा सरुवा गर्ने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै