१६ वैशाख , काठमाडौ । नेपाली सेनाको यी विभिन्न पदका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन भएको छ ।
लेखा उप सेनानी, प्राड उप सेनानी, पाईलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरु (खुला तथा समावेशी र आन्तरिक) का उम्मेदवारहरुको प्रयोगात्मक परीक्षाको नतिजा बिहिबार प्रकाशन भएको नेपाली सेनाले जनाएको छ ।
हेर्नुहोस् नतिजा:






