Comments Add Comment

Advertisment

SKIP THIS

राधापुर प्रहरी चौकी इन्चार्ज बमको ठुलो सफलता

बाँके, खजुरा गाउँपालिका-२ एल गाउँ बाट सुनजस्तो देखिने पेहेंलो पदार्थले बनेको विभिन्न गहना सहित बझाङ जयपृथ्वी नगरपालिका-१ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साँझ बाँके प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त कालो रङ्गको झोला भित्र सुन जस्तो देखीने पहिलो पदार्थले बनेको हार मंगल् सुत्र , बाला , फुलि , माला, गहना तौल ८०२ग्राम ७३मिलि ग्राम अन्दाजी मुल्री रु ६२लाख बराबरको गहना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै