Comments Add Comment

Advertisment

SKIP THIS

कास्की दुर्घ’टना अपडेट : चालक प’क्राउ नपरेपछि पी’डितले गरे राजमार्ग अबरु’द्ध – भिडियो सहित

पोखरा । कारको ठ’क्करबाट बाबुछोरीले ज्या’न गु’माएपछि आफन्तहरूले आज सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ध’र्ना दिएका छन् ।

https://youtu.be/hvX5QFEmSyU

आइतबार बिहान कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका १ लेवाडेमा पोखरा-बागलुङ राजमार्गमा पोखराबाट पर्वततिर जाँदै गरेको ग३च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिंदा छोरी सबिना पुनको मृ’त्यु भएको थियो भने उनका बाबु ४५ वर्षीय जितबहादुर पुन ग’म्भीर घा’इते भएका थिए ।

https://youtu.be/FupZN8axd7Q

ग’म्भीर घा’इते भएका पुनको उप’चारको क्रममा आज बिहान ५ बजे मेट्रोसिटि हस्पिटल पोखरामा मृ’त्यु भएको हो । मृ’तकका आफन्तले फ’रार रहेको कार चालक एन्जल बम मल्ललाई प’क्राउ गरि का’रवाही गर्नुपर्ने र मृ’तक परिवारले उचित क्ष’तिपू’र्ती पाउनुपर्ने मा’ग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता भईरहेको छ । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक भने अझै प’क्राउ पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै