Comments Add Comment

Advertisment

SKIP THIS

होटल पौवा घोराहीका असिस्टेन्ट मेनेजर घिमिरेले आफ्नो जन्म दिनमा खाद्यान्न र रक्तदान गरे

(रसोज तामाङ)

२० बैशाख , काठमाडौं । पाल्पा जिल्ला तानसेन वडा नम्बर १३ निबासी होटल पौवा घोराही रेस्टुरेन्टका असिस्टेन्ट मेनेजर प्रदीप घिमिरेले बिहीबार आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र दाङका वृद्धावृद्धि हरुलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा असिस्टेन्ट मेनेजर घिमिरेले बताए ।

धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र घोराहीमा रहेका वृद्धा वृद्धिलाई सम्झिएर खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गरेका छ्न । साथै नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र घोराही दाङमा रक्तदान समेत गर्नुभएको छ आफ्नो रगतले अरु कसैको ज्यान बच्छ भने धर्मको काम हुने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै