Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा बाम गठबन्धनका उम्मेदवार घरदैलो अभियानमा

२१ वैशाख, काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले स्थानीय तहहरुमा राजनीति दलका उम्मेदवारहरु मतदाताको घर घरमा गई मत माग्न व्यस्त छन।

यसै क्रममा बाम गठबन्धन बाट तारकेश्वरमा मेयरमा उम्मेदवारी दिएका लवकुमार बस्नेत र उपमेयर धनलाल महर्जन यतिबेला नगरका विभिन्न वडामा मतदाताका गयर घरदैलो गरिरहनु भएको छ।

गठबन्धनका उम्मेदवारले आज तारकेश्वर नगरपालिका वडा न ६ मा घरदैलो कार्यक्रम गर्नेु भएको छ। यतिबेला तारकेश्वरमा विभिन्न राजनीति दलका उम्मेदवारहरु मतदाताका घरदैलोमा पुगि मत मागिरहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै